२०८३ बैशाख १९ गते शनिवार

सुन चाँदीको भाउ बढ्यो

काठमाण्डौ,माघ २६ । सुन चाँदीको भाउ आज सामान्य बढेको छ ।

सुन आज तोलामा एक सय रुपैयाँले बढेको छ भने चाँदी ५ रुपैयाँले बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ४ हजार ९ सय रुपैयाँ छ।

हिजो १ लाख ४ हजार ८ सय रुपैयाँ थियो । यस्तै, हिजो तोलामा १ हजार ३ सय १५ रुपैयाँ रहेको चाँदी आज १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०७९ माघ २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *