२०८३ असोज ५ गते सोमवार

उपसभामुखको निर्वाचन पर्सि ३१ गते

काठमाण्डौ,असार २९ । उपसभामुख चयनका लागि पर्सि ३१ गते निर्वाचन हुने भएको छ ।

प्रतिनिधिसभाको आज बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तय भएको छ ।

स्रोतका अनुसार पर्सि शुक्रबार निर्वाचन तोकिने छ ।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै तीन वर्षदेखि रिक्त छ ।

प्रकाशित मिति : २०७९ असार २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *