२०८३ कार्तिक १२ गते बुधवार

थप १७ जनामा कोरोना संक्रमण

काठमाडौं,जेठ २७ । नेपालमा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ।

देशभर गरिएको १ हजार ९ सय १५ पीसीआर परीक्षणमा ७ जना र १ हजार १ सय ५५ एन्टीजेन परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शुक्रबार कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप १० संक्रमित डिस्चार्ज भएका छन्। नेपालमा १ लाख ६७ हजार १ सय ८१ जना निको भएका छन् ।

हाल नेपालमा १ सय ९ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *