२०८३ बैशाख १७ गते बिहिवार

तुलसीपुर ९ मा कांग्रेसका ढकाल बिजयी


तुलसीपुर,जेठ ८ । तुलसीपुर उपमहानगरपालिका वडा न. ९ मा नेपाली कांग्रेसका घनश्याम ढकाल बिजयी भएका छन । उनले १ हजार ९ मत प्राप्त गर्दै बिजयी भएका हुन । उनले प्रतिस्पर्धी एमालेका बामदेव न्यौपानेलाई २३ मतान्तर पछि पारेका छन । न्यौपानेले ९ सय ८६ मत प्राप्त गरेका छन ।
वडा नं ९ मा एमालेका महिला सदस्य बसन्ता केसीले १ हजार १ सय ९९,दलित महिला सदस्य दिलकुमारी दमाईले ११९४,सदस्य झुपलाल खत्रीले १०८८ र सदस्य गोपाल भण्डारीले १०६६ मत प्राप्त गर्दै बिजयी भएका छन ।

प्रकाशित मिति : २०७९ जेष्ठ ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *