२०८३ बैशाख ३ गते बिहिवार

सुनको भाउ आज चार सय रुपैयाँले घट्यो

काठमाण्डौ,मंसिर १५ । सुनको भाउ आज चार सय रुपैयाँले घटेको छ ।

सुनको भाउ हिजो ९१ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा ९१ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *