२०८३ मङ्सिर ९ गते मङ्गलवार

काँग्रेस जिल्ला सभापतिमा मेरो उम्मेदवारी हुन्छ – जिल्ला सचिव डाँगी

तुलसीपुर, मंसिर ९ । नेपाली काँग्रेस दाङका जिल्ला सचिव शंकरप्रशाद डाँगीले पार्टी जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।


फरककोणसंग सचिव डाँगीले आफु नै टिमको तर्फबाट सभापति पदको उम्मेदवार बन्ने बताए । डाँगी काँग्रेस केन्द्रीय सदस्य दीपक गिरी निकट छन् ।
यही प्यानलबाट उनले सभापतिमा उम्मेदवारी दिन लागेका छन् । जिल्ला सभापतिमा अन्यको नामपनि चर्चामा छ । ती मध्य युवा नेता डाँगी एक सशक्त उम्मेदवार मानिएका छन् ।


नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तरगत शुक्रबार मनोनयदर्ताको समय तोकिएको छ भने शनिबार मतदान हुने भएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *