२०८३ असार ६ गते शनिवार

छठमा प्रदेश २ सरकारले दियो सार्वजनिक विदा

काठमाडौं, मंसिर ५ । प्रदेश नम्वर २ सरकारले छठको अवसरमा सार्वजनिक बिदा दिएको छ।

सार्वजनिक सूचना मार्फत शुक्रबार र शनिबार बिदा दिएको प्रदेश सरकारले जानकारी दिएको छ । तर उस्ले  स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर मात्रै छठ मनाउन आग्रह गरेको  छ । 

प्रदेश नम्बर २ मा आठ जिल्ला छन । केन्द्र सरकारले भने छठको बिदा दिएको छैन।

प्रकाशित मिति : २०७७ मङ्सिर ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *