
बर्दिया, असोज ९ । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले पाँच दिनका लागि निषेधाज्ञा जारी गरेको छ ।
शुक्रबार राति १२ बजेदेखि १४ गते राति १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय गरिएको छ ।
नगरप्रमुख दुर्गाबहादुर थारुले कोरोना भाइरसको जोखिम नियन्त्रण गर्नका लागि त्यस्तो निर्णय भएको जानकारी दिए ।
प्रकाशित मिति : २०७७ असोज ९ गते शुक्रवार
