२०८३ भाद्र ३० गते मङ्गलवार

सुन चाँदीको मूल्य आज कितले घट्यो ?

दाङ, भदौ ३० ।


मंगलबार० सुन –चाँदीको भाउ केही घटेको छ ।
अघिल्लो दिनको तुलनामा सुन तोलामा नौ सय रूपैयाँ घटेको छ ।
मंगलबार सुन तोलाको तीन लाख एक सय रूपैयाँमा किनबेच भइरहेको छ ।

सुन सोमबार प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको थियो । मंगलबार चाँदीको मूल्य पनि २० रुपैंयाँले घटेको छ ।
चाँदी तोलामा चार हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ६ सय २० रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८३ भाद्र ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *