२०८१ भाद्र २३ गते आइतवार

भुकम्पको धक्का महसुस


बाजुरा,भदौ १३ । बाजुरामा बिहीबार बेलुकी ७ बजेर ३४ मिनेटमा भुकम्पको धक्का महसुस भएको छ ।


छिमेकी जिल्ला बझाङ्गको मष्टा गाउँपालिका केन्द्रविन्दु बनाएर ४ दशमलव ३ म्याग्नेच्युडको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेत जनाएको छ ।


बझाङ्ग केन्द्र विन्दु बनाएर गएको भुकम्पले बाजुरा सहितका जिल्लाहरुमा धक्का महसुस भएको छ ।
भुकम्प गएपछि स्थानीयहरु त्रसित भएका छन् ।

प्रकाशित मिति : २०८१ भाद्र १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *