२०८२ मङ्सिर २७ गते शनिवार

तुलसीपुरमा एक पुरुषको शव फेला

तुलसीपुर,असोज १२ । तुलसीपुरमा एक जना पुरुषको शव फेला परेको छ ।

बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका–५ निवासी ५६ वर्षिय शेर बहादुर गुरुङको शव मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

डिएसपी मल्लका अनुसार मृतक गुरुङको श्रीमती र छोरी बिगत २० वर्षदेखि अष्ट्रेलिया बस्दै भएका छन् ।

उनको मानसिक सन्तुलन ठिक नभएको बुझिएको प्रहरीले बताएको छ ।

ण्डामा बस्दै आएका थिए । मृतक गुरुङको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७९ असोज १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *