२०८१ जेष्ठ १६ गते बुधवार

सञ्तानको माया सबैलाई बराबर

तुलसीपुर, चैत ७ । शनिवार दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १० पढ्दा–क्वाँङ्गी सडक खण्डमा मोटरसाईकलको पछाडि दौडिरहेको एक भैंसी । कारण भैंसी किनेर नयाँ घर लैजान खोजिरहेका ब्यक्तिहरुले उक्त भैंसीको पारो पल्सर मोटरसाईकलमा बोकेका थिए ।

त्यही भएर सञ्तानको मायाका कारण उक्त भैंसी पारो पच्छ्याउँदै पछिपछि दौडिरहेको देखिन्थ्यो । यसले मानिस जस्तै हरेक प्राणिमा सञ्तान प्रतिको माया समान हुन्छ भन्ने स्पष्ट हुन्छ ।

प्रकाशित मिति : २०७७ चैत्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *