२०८१ बैशाख १५ गते शनिवार

तोरी फूल्यो बारीमा …

दाङको शान्ति नगर गाउँपालिका वडा नं. ४ जुम्लेकुलामा किसानको बारीमा पँहेलपुर तोरी । बारीभरी फूलेको तोरी मनमोहक देखिन्छन् । यो सिजन तोरी बारीहरुमा माहुरीहरु पराग बटुल्न झुम्मिएका हुन्छन् । तस्विर – राजेश खत्री ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *