२०८२ असार २४ गते बुधवार

लमहीमा कार्यरत प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा मृत्यु

तुलसीपुर, पुस ९ । दाङको लमहीमा कार्यरत एक जना प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ ।

जिल्लाको लमही नगरपालिका – ७ का २६ बर्षीय प्रहरी जवान गणेश चौधरीको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।


वडा प्रहरी कार्यालय लमहीमा कार्यरत चौधरी कार्यालयको काममा खटाएको ठाउँवाट फर्किदै गर्दा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका थिए ।


वडा प्रहरी कार्यालयल तर्फ आउने क्रममा चौधरी सवार मोटरसाइकल लमही – ७ स्थित कर्णली खोलामा सोमबार बेलुकी ८ ः २५ बजेतिर दुर्घउपचारका क्रममा राति ९ बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ पुष ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *