२०८१ बैशाख ११ गते मङ्गलवार

बालकृष्ण खाणलाई रिहा गर्न अदालतको आदेश

काठमाडौं ,मंसिर १५। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण छुटेका छन् ।

जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउँदै उच्च अदालत पाटनले छाडेको हो।

प्रकाशित मिति : २०८० मङ्सिर १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *