काठमाडौं ,मंसिर १५। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण छुटेका छन् ।
जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउँदै उच्च अदालत पाटनले छाडेको हो।
प्रकाशित मिति : २०८० मङ्सिर १५ गते शुक्रवार