२०७७ मङ्सिर १२ गते शुक्रवार

सानो गल्ति ठूलो क्षति (फोटोफिचर)


राजेश खत्री,
दाङ, बैशाख २० । दाङमा जारी ट्राफिक सप्ताह अन्तरगत सातौ दिन आज तुलसीपुरमा सचेतना र्याली निकालिएको छ। झाकी बाजागाजा सहितको र्यालीले तुलसीपुर बजार परिक्रमा गरेको छ । सात दिने ‘ठाउको ठाउ सुधार’ को नारा सहित र्यालीका सहभागीले हर्न निषेधित शहर हामी सबैको रहर,सानो गल्ति ठूलो क्षति, जथाभाबी ओभरटेक नगरौ,जस्ता प्लेकार्ड बोकेका थिए ।

र्यालीमा पाँच नम्बर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा जारी ट्राफिक सप्ताहको सातौ दिन आज एक कार्यक्रम गरेर तुलसीपुरमा समापन गरिएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *