तुलसीपुर, भदौ ११ । नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाको सोमबार कार्यसम्पादन समितिको बैठक बस्यो ।
नगरसभापति सुरेश हमालको अध्यक्षतामा बसेको बैठकले कमल घर्तीलाई पार्टीको भातृ संगठन नेपाल तरुण दलको अध्यक्षको जिम्मेवारी तोकेको हो ।
प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार