२०८२ माघ २ गते शुक्रवार

नेपाल प्रेस युनियन बाँकेको अध्यक्षमा ढकाल निर्बाचित

दाङ,साउन २८ । नेपाल प्रेस यूनियन बाँकेको अध्यक्षमा प्रियास्मृति ढकाल निर्बाचित भएका छन ।
युनियनको शनिबार सम्पन्न १२औं जिल्ला अधिवेशनबाट ढकाललाई अध्यक्षमा निर्वाचित भएका हुन ।

त्यस्तै उपाध्यक्षमा कमल खत्री, उपाध्यक्ष (महिला) नीशा शाह, सचिवमा भीष्म लोध, सहसचिवमा माया अधिकारी र कोषाध्यक्षमा खडक खत्री निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा रामप्रसाद आचार्य, विक्रम बुढाक्षेत्री, समीर शाही, मार्शलराज सन्ज्याल, अनिल गौतम, आरती कट्टेल, लक्ष्मी गौडेल, सावित्री विश्वकर्मा, निर्मलाकुमारी थारु, सुविता थारु, अभिशेष गुप्ता, रवि कनोजिया, सलामत अली शेष, प्रेमसिंह एसके र सुकराम चिडिमार निर्वाचित भएका छन।

प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *