२०८१ चैत्र १३ गते बुधवार

कोरोनाका कारण ३३ बर्षीय युवकको मृत्यु

दाङ, बैशाख ७ । कोरोना भाइरस संक्रमनका कारण ३३ बर्षीय युवकको मृत्यु भएको छ । बाँकेको खजुरा २ बाँकेका युवक मंगलवार दिउँसो उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ ।

बैशाख ६ गते पिसिआर परीक्षणका लागि स्वाब दिएका उनको मंगलवार मात्रै रिपोर्ट पोजिटिभ आएको थियो । दिउँसो २ बजे उनलाई भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका उनको २ ः ४० बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए । यो संगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *