२०८१ बैशाख १२ गते बुधवार

नारायणपुरकी ३७ बर्षीया महिलाको कोरानाबाट मृत्यु

दाङ, बैशाख ४ । दाङकी ३७ बर्षीया कोरोना संक्रमित महिलाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ११ नारायणपुरकी ती महिलालाई चैत २६ गते कोरोना संक्रमन पुष्टि भएको थियो । 

त्यसपछि उनलाई भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो । 

उनको उपचारका क्रममा शनिवार बिहान १ : २७ बजे बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । यो संगै बाँके बाहेकका बाहिरी जिल्लाहरु बाट उपचारका लागि  त्यहाँ लगिएका ९४ जना संक्रमितको मृत्यु भएको फोकल पर्सन वलीले बताए ।

प्रकाशित मिति : २०७८ बैशाख ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *