२०८१ चैत्र ९ गते शनिवार

नेपाल पत्रकार महासंघ दाङको अध्यक्षमा दूर्गालाल केसी निर्वाचित


तुलसीपुर, कात्तिक २६ । नेपाल पत्रकार महासंघ दाङ शाखाको अध्यक्षमा दूर्गालाल केसी निर्वाचित भएका छन् ।

नेपाल प्रेस चौतारीका केसीले प्रतिद्धन्दी लक्ष्मी आचार्यलाई झिनो मतान्तरणले पराजित गरेका हुन । यद्यपी यसको औपचारिक रुपमा घोषणा हुन भने बाँकी नै छ ।

प्रकाशित मिति : २०७७ चैत्र २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *