२०७८ बैशाख ४ गते शनिवार

आजको मौसम यस्तो रहनेछ

काठमाडौं चैत २०। शुक्रबार (आज) देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अहिले देशमा स्थानीय वायुको प्रभाव रहेकोले गर्दा देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०७७ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *