२०८१ फाल्गुन २ गते शुक्रवार

नेत्र ज्योति संघको सभापतिमा पुनः गिरी

 

दाङ, मंसिर २५ । नेपाल नेत्रज्योति संघ दाङ शाखाको १६ औं साधारण सभा तथा अधिवेसन मंगलवार रक्षाचौरमा भएको छ । उक्त साधारण सभाले  दुई वर्ष कार्यकालका लागि कृष्णकुमार गिरीको नेतृत्वमा  १३ सदस्य कार्यसमिति चयन गरेको छ । गिरी यो सहित सभापतिमा  दोस्रो कार्यकालका लागि मनोनित गरिएका छन् । 

गिरीसहित १३ सदस्य कार्यसमिति सबै सर्बसहमतिमा चयन गरिएको हो । संघको सदस्यहरुमा सुरेन्द्रबहादुर खड्का,ओबिन्द्र महरा ,चिरञ्जिवी रिजाल, दिनेशकुमार डाँगी,घनश्याम सुवेदी,हरिहर पौडेल, भगवती शर्मा, शारदा चौधरी, तिलकबहादुर केसी, रेशमबहादुर खड्का, शेषमणी गौतम र श्यामप्रकाश आचार्य रहेका छन् ।

प्रकाशित मिति : २०७५ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *