२०८२ असार २४ गते बुधवार

हिउँदे अधिवेशन गर्न सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ,पुस २६ । सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान बसेको मन्त्रिपरिषद्‍ बैठले राष्ट्रिय सभाको हिउँदे अधिवेशन स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

बिहान बसेको मन्त्रिपरिषद्‍ बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छु मन्त्री गुरुङले भने ।

हिउँदे अधिवेशन गत १७ गतेबाट सुरु भएको थियो । सरकारले चार वटा मात्रै बैठक बस्‍न दिएर अधिवेशन स्थगित गरेको हो ।

आजको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : २०७७ पुष २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *