२०८२ बैशाख ३० गते सोमवार

नेकपा ५ नं. प्रदेश सदस्यमा दाङबाट २५ जना को – को परे ?

दाङ, मंसिर १३ । नेकपा ५ नं. प्रदेश सदस्यमा दाङवाट मात्रै २५ जनालाई मनोनित गरिएको छ । विहीवार सार्वजनिक गरिएको नामावली अनुसार पूर्ब एमालेको तर्फबाट १६ र पूर्ब माओवादी केन्द्रको तर्फबाट ९ जनाको परेका छन् ।

पूर्व एमालेको तर्फवाट को–को परे ?   
१) जोगबहादुर राना
२)रेवतीरमण शर्मा
३) देबी पोखरेल
४) टोपेन्द्र केसी
५) सरस्वती गौतम
६) शारदा स्वर्णकार
७) टिकाराम खड्का
८) गिरिराज केसी
९) मनेका पोखरेल
१०) लक्ष्मण आचार्य
११) शिवकुमार आचार्य
१२) सीता न्यौंपाने
१३) जितेन्द्रमान नेपाली
१४) तुलसा केसी
१५) कोमल वली
१६) गंगा चौधरी ।

पूर्व माओवादी केन्द्र बाट को–को परे ?
१) लुमाकान्त न्यौपाने
२) तुलसीराम पुन
३) भिमकुमारी बाँठा मगर
४) भीमबहादुर वली
५) रामजी चौधरी
६) लुमबहादुर कार्की
७) लेखराज रेग्मी
८) रामबहादुर दहित
९) लिला शर्मा ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको हो । नेकपाको सचिवालयले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज मनोनित गरिसकेको थियो । प्रदेश नं. ५ को ईञ्चार्जमा शंकर पोख्रेल, सहईञ्चार्जमा पाल्पाका दलबहादुर राणा, प्रदेश अध्यक्षमा रोल्पाका ओनसरी घर्ती र प्रदेश सचिबमा दाङका जगप्रसाद शर्मा‘अपार’ लाई मनोनित गरिएको थियो । तर, दाङ जिल्लामा भने मुख्य मन्त्री समेत रहेका पोखरेलले आफ्ना बहिनी ज्वाँई शिवकुमार आचार्यको नाम अध्यक्षको रुपमा प्रस्ताव गरेपछि त्यको चर्कौ विरोध हुँदै आएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *