२०७७ मङ्सिर १० गते बुधवार

सातौ राष्ट्रिय कर दिवस तुलसीपुरमा (फोटोफिचर)

आज सातौ राष्ट्रिय कर दिवस २०७५को अवसरमा तुलसीपुर आन्तरिक राजस्व कार्यालयको आयोजनामा सचेतना ¥याली निकालिएको छ । उक्त ¥यालीले तुलसीपुर बजार परिक्रमा गरेको थियो ।
उक्त ¥यालीमा तुलसीपुर आन्तरिक राजस्व कार्यालय, तुलसीपुर उद्योग वाणिज्य संघ, नेपाल अडिटर्स एसोसियसन दाङ लगायतको सहभागिता रहेको थियो । ¥यालीका सहभागीहरुले कर समृद्ध नेपाल, सुखी नेपालीको भर, इमान्दार भएर तिरौ कर संघीय सफलताको पूर्वाधार, राजस्वमा वृद्धि संघीय राज्यको समृद्धि,स्वस्फूर्त रुपमा तिरौ कर, समृद्ब गाउँ शहर जस्ता प्लेकार्ड बोकेका थिए ।

हेर्नुहोस फोटोफिचर

प्रकाशित मिति : २०७५ मङ्सिर १ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *