२०८३ साउन १३ गते बुधवार

साउन महिनाको अन्तिम सोमबार (फोटो फिचर)


राजेश खत्री,
दाङ, साउन २७ । आज साउन महिनाको अन्तिम सोमबार तुलसीपुरको त्रिसिद्देस्वरी मन्दिरमा बिहानै देखि श्रद्दालु भक्तजनको भिड लागेको छ।  साउन महिनाको प्रत्येक सोमबार हिन्दु धर्मलवम्बी महिलाहरुले आज शिवको ब्रत बसेर पूजा पुजा अर्चना गर्दै विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

भगवान शिवको प्रिय बार सोमबार भएकाले आजको दिन व्रत, पूजापाठ, लगायतका काम गरिन्छ । आजको दिन ब्रत बस्दा आफुले चाहेको मनोकांक्षा पुरा हुने जनविश्वासका साथ विशेषगरी साउन महिना भर महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पुजा अर्चना गर्ने गर्दछन ।

प्रकाशित मिति : २०७६ साउन २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *