२०८३ बैशाख १२ गते शनिवार

महिला टि–२० क्रिकेट ः नेपाल र मलेसियाबिच खेल हुदैं

काठमाण्डौ,जेठ १८ । नेपाल र मलेसियाबिच आज महिला टि–२० क्रिकेट शृङ्खलाको तेस्रो खेल हुँदैछ ।

खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे बांगीमा सुरु हुनेछ ।

पाँच खेलको शृङ्खला एकरएकको बराबरीमा छ । पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।

शृङ्खला अन्तर्गत पर्सि शनिवार चौथो र आइतवार पाँचौँ तथा अन्तिम खेल हुनेछ ।

प्रकाशित मिति : २०८० जेष्ठ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *