२०८१ माघ ३ गते बिहिवार

‘जय भोले’को प्रचार स्कुल–कलेजमा

‘जय भोले’ परिवार ३ दिनमा लिटिल एञ्जल हात्तिबन, ग्रान्ड एकेडेमी लगनखेल, प्रिमियर स्कुल सातदोबाटो, युनिक एकेडेमी कुमारीपाटी, ओमेघा कलेज कुमारीपाटी, नेशनल कलेज बालकुमारी, हिमालय कलेज कोटेश्वर, भिएस निकेतन मिनभवन लगायतका दुई दर्जन स्कूल तथा कलेजमा पुगेका हुन्।

यस्तै आइतबारबाट तीन दिनसम्म अरु काठमाडौं उपत्यकाका एक दर्जन भन्दा बढी स्कुल तथा कलेजमा विधार्थीहरुसँग साक्षात्कार कार्यक्रम रहेको पनि निर्माता निर्देशक अशोक शर्माले जानकारी दिएका छन्। स्कुल कलेज यात्राका क्रममा फिल्मबारे विधार्थीहरु हाजिर जवाफ कार्यक्रमसहित विभिन्न पुरस्कार पनि प्रदान गर्दै आएका छन्।

प्रकाशित मिति : २०७५ असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *