२०८३ मङ्सिर ११ गते बिहिवार

बाढी पहिरोमा परि २१७ जनाको मृत्यु, अझैं २८ बेपत्ता


काठमाडौं, असोज १५ । पछिल्लो बाढी पहिरोमा परि दुई सय १७ जनाको मृत्यु भएको गृह प्रशासनले जानकारी दिएको छ ।


अझैं २८ जना बेपत्ता रहेका छन् । बेपत्ताहरुको खोजी कार्य जारी रहेको प्रहरी प्रशासनले जानकारी दिएको छ ।

गत बिहीबारदेखि शनिबारसम्म परेको भारी वर्षा पछिको बाढी पहिरो र डुबानका कारण एक सय ५० जना जति घाइते विवरणहरु सार्वजनिक भएका छन् । सरकारले घाइतेको निःशुल्क उपचार गरि रहेको छ ।


उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालन गरिएका छन् । प्रभावितलाई आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : २०८१ असोज १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *