२०८३ जेष्ठ १६ गते शनिवार

सुनको मुल्य तोलामा तीन सय रुपैयाँले बढ्यो

काठमाण्डौ ,बैशाख ६ । सुन चाँदीको भाउ आज बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार तीन सय रुपैयाँ पुगेको छ । हिजोको भन्दा ३ सय रुपैयाँले बढेको हो ।

हिजो तोलाको एक लाख १० हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ ।

तोलामा १० रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८० बैशाख ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *