२०८३ असोज २८ गते बुधवार

तरुण दलका संस्थापक महामन्त्री चित्रकारको निधन

काठमाडौं । नेपाल तरुण दलका संस्थापक महामन्त्री कमल चित्रकारको ८२ वर्षको उमेरमा निधन भएको छ ।

पशुपति आर्यघाटमा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।

देउवाले उनको निधनको खबरबाट स्तब्ध भएको उल्लेख गर्दै उनले लोकतन्त्र स्थापनाको आन्दोलनमा पुर्याएको योगदान सदैव स्मरणीय रहने बताएका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *