२०८३ मङ्सिर ८ गते सोमवार

सुनको भाउ तोलामा तीन सय रुपैयाँले घट्यो

काठमाण्डौ,बैशाख १२ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ ।

आज तोलामा सुन एक लाख २ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको पनि भाउ घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०७९ बैशाख १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *