२०८३ जेष्ठ १७ गते आइतवार

दाङका दूई संक्रमितको मृत्यु

दाङ, जेठ १५ । दाङका थप दूई जना संक्रमितको बाँकेमा मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं. ६ की ५२ बर्षीया महिलाको शनिवार बिहान साढे ६ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार शुक्रबार बेलुका सवा ७ बजे सोही अस्पतालमा लमही नगरपालिका ३ का ४० बर्षीय पुरुषको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *