काठमाडौं, जेठ ७। १३ वटा अस्पतालमा अक्सजिन प्लान्ट स्थापना तथा एचडयिु जडानका लागी अर्थ मन्त्रालयले थप १७ करोड ८७ लाख ७० हजार रुपैयाँको सहमत दिएको छ ।
जसमा भक्तपुर क्यान्सर अस्पतालका लागी २ करोड, कर्णाली स्वास्थ्य वज्ञिान प्रतष्ठिान जुम्लाका लागी ५ करोड १२ लाख ७० हजार, चरकिोट अस्पतालका लागी१ करोड ५५ लाख, जरिी अस्पतालका लागी ८० लाख, बाजुरा अस्पतालका लागी ७५ लाख, बझाङ अस्पतालका लागी १ करोड ५५ लाख रुपैयाँ रहेको छ ।
यस्तै डोटी अस्पतालका लागी ८० लाख, अछाम अस्पतालका लागी ७५ लाख, सोलुखुम्बु अस्पतालका लागी ७५ लाख, खोटाङ अस्पतालका लागी ७५ लाख, ताप्लेजुङ अस्पतालका लागी ७५ लाख, सूर्य वनिायक अस्पतालका लागी ७५ लाख र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागी १ करोड ५५ लाख रुपैयाँ रहेको छ ।
यसअघि अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशकि अस्पतालमा भेन्टलिेटर, अक्सजिन प्लान्ट र अक्सजिन ट्यांकका लागी २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमत दिएको थियो ।
त्यस्तै केन्द्रीय र प्रदेशकि गरी २५ वटा अस्पताललाई एचडयिु स्थापनाका लागी १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमत िदएिको थयिो ।
त्यसैगरी वभिन्नि जल्लिाका १२ वटा अस्पतालमा अक्सजिन पाइप लाइन तथा प्लाण्ट नर्मिाण गर्नका लागी १६ करोड ८० लाख रुपैयाँको सहमत दिएको थयिो ।
यस्तै वभिन्नि अस्पतालहरुमा अक्सनि प्लान्ट स्थापना तथा एचडयिु थप गर्न ८५ करोड रुपैयाँ ९३ लाख रुपैयाँको सहमत िदएिको थयिो ।
कोभडि(१९ को रोकथाम, उपचार तथा नयिन्त्रणका लागी आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले वभिन्नि समयमा स्रोत सुनश्चिति गर्दै आएको छ ।

