२०८३ असार ६ गते शनिवार

साढे तीन करोडमा प्रशासनिक भवन बन्दै


सल्यान, असोज १३ । कालिमाटी गाउँपालिकाकले नयाँ प्रशासनिक भवन निर्माण कार्य शुरु गरेको छ । रामपुमा ३ करोड ५० लाख रुपैंयाको लागतमा प्रशसनिक भवन निर्माण गर्न लागिएको छ ।

त्यस्तै ८५ लाख रुपैंया खर्च गरेर ४ नम्बर वडा कार्यालयको भवन पनि निर्माण गरिने भएको छ ।

प्रकाशित मिति : २०७७ असोज १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *