२०८३ असार ११ गते बिहिवार

मोटरसाईलक दुर्घटनामा वडाध्यक्षको मृत्यु

सप्तरी, माघ ७ । सप्तरीमा सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ का वडा अध्यक्ष सुशीलकुमार चौधरीको मोटरसाईकल दुर्घटना परि मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सोही गाउँपालिकामा गएराति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३६ प ५३०६ नम्वरको मोटरसाईलक दुर्घटनामा परि चौधरीको मृत्यु भएको छ ।
३८ वर्षीय वडाध्यक्ष चौधरीले चलाएको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ माघ ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *