२०८३ असार १३ गते शनिवार

कसको कति तलब भयो, नयाँ तलबमान सार्वजनिक (सूचीसहित)

काठमाडौं, साउन २०। कर्मचारी र शिक्षकको नयाँ तलबमान सार्वजनिक भएको छ । मुख्य सचिवदेखि गाउपालिकामा काम गर्ने कर्मचारी तथा सबै तहका शिक्षकले पाउने नयाँ तलबमान अर्थ मन्त्रालयले सार्वजनिक गरेको हो ।

कर्मचारी र शिक्षकको नयाँ तलबमान बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्धारण गरेको हो ।

हेर्नुहोस नया तलबमान

<

प्रकाशित मिति : २०७६ साउन २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *