२०८१ बैशाख २४ गते सोमवार

तुलसीपुर गौरीगाउँको शिव मन्दिर

तुलसीपुरको गौरीगाउँको शिव मन्दिर – तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरीगाउँमा अवस्थित गौरी तालको बीचमा निर्मित शिव मन्दिर रातमा यस्तो देखिन्छ । यो मन्दिर तुलसीपुर उपमहानगरपालिका भित्रको प्रमुख धार्मिक स्थल हो । तस्बिर : राजेश खत्री

 

प्रकाशित मिति : २०७६ असोज २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *