Farakkon

News Portal From Nepal, 'Information, Your Rights'



नेपाल टेलिकमले रिचार्ज गरे बराबरको बोनस दिने

चैत १२ । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरकै बोनस बुधबार राति १२ बजे देखि उपलब्ध गराउने भएको छ । अहिले नागरिक घर बाहिर निस्कन पनि नसक्ने अवस्था रहेकाले रिचार्ज रकम बराबरकै बोनस दिन मोबाइल सेवा प्रदायकलाई मंगलबार नेपाल दूरसञ्चार…

विस्तृतमा

नेपालमा पहिलो पटक सस्तोडिलले नोकिया ७.२ बेच्न सुरु गर्यो

काठमाडौ, पुस ४ । नोकियाको ७.२ मोडलको स्मार्टफोन सस्तो डिलले नेपालमा बेच्न सुरु गरेको छ । यो स्मार्टफोन विस्वकै सबै भन्दा सस्तो मुल्यमा बेच्न सुरु गरेको बताएको छ । 2.2 GHz Quardcore रहेको स्मार्टफोनमा Android 9 Pie अपरेटिंग सिस्टम रहेको…

विस्तृतमा

नेपाल टेलिकमको अफर : रातभर १२ रुपैयाँमा कल

मंसिर १३ । नेपाल टेलिकमले ‘अनलिमिटेड नाइट भ्वाइस’सेवा सुरु गरेको छ । शुक्रबार बेलुका टेलिकमले आफ्नो आधिकारिक फेसबुक पेजमा एउटा प्रेमिल स्टासटसहितको फोटो सहित पोष्ट गर्‍यो । रातमा सस्तो दरको प्याकेज लिएर आफ्ना प्रियजनसँग अधुरा रहेका बातचित पुरा गर्न भनिएको…

विस्तृतमा

गोठमा लुकाएर राखेका ५ थान एसएमजी बरामद

दाङ,कात्तिक ३० । दाङ प्रहरीले विप्लव समुहले लुकाएर राखेका अत्याधुनिक हतियार बरामद गरेको छ । गोप्य सूचनाको आधारमा खोजतला गर्दै जाँदा कपिलबस्तु जिल्लाको शिवनगर नगरपालिका वडा नं १ स्थित खाली गोठबाट ५ थान एसएमजी राईफल, १३ थान म्यागजिन र ३९०…

विस्तृतमा

ब्रेकअपपछि हुने डिप्रेसनबाट कसरी बच्ने ?

प्रेममा अस्वीकृत भएपछि त्यसबाट बाहिर आउन सहज हुँदैन । यदि तपाईं पनि त्यस्तो स्थितिबाट गुज्रिरहनुभएको छ  कसरी त्यसबाट मुक्त हुन सकिन्छ ? मुटु टुटेको आवाज सुनिँदैन । तर, त्यसको पीडा भने असहृय हुन्छ । प्रेम जस्तो भावनामा जब विश्वास टुट्छ…

विस्तृतमा

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का

बैतडी, २६ कार्तिक ।  सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ । भारत केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिममा पनि धक्का महसुस भएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रबिन्दु भएर गएको ४ दशमलव ६ रेक्टर…

विस्तृतमा

निजी मेडिकल कलेजलाई सरकारको १५ दिने अल्टिमेटम

काठमाडौं,२५ कात्तिक। सरकारले विद्यार्थीहरुबाट लिइएको अतिरिक्त शुल्क फिर्ता लिन निजी मेडिकल कलेजहरुलाई १५ दिने अल्टिमेटम दिएको छ । नभए ठगीको मुद्दा चलाउन बाध्य हुने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री पोखरेलले आफ्ना विद्यार्थीहरुको माग सम्बोधन…

विस्तृतमा

इन्टरनेटले काम नगर्दा सेवाग्राहीलाई सास्ती

सल्यान, कार्तिक १९ ।जिल्ला मालपोत कार्यालय सल्यानमा अनलाईन सेवा सुरु भएपनि इन्टरनेट सेवा प्रभावकारी नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ । इन्टरनेट प्रभावकारी नुहँदा तीन दिनसम्म कुर्दापनि काम नभएको सेवाग्राहीले गुनासो गरेका छन् । यहाँको मालपोत कार्यालयमा साउन १६ गतेदेखि…

विस्तृतमा

क्रोम ब्राउजरलाई अहिले तुरुन्तै अपडेट गर्नुहोस नत्र पछुताउनु पर्ला

कार्तिक १८ । गुगल क्रोम ब्राउजर अहिले विश्वको सबैभन्दा लोकप्रिय वेब ब्राउजर हो । विश्वमा क्रोम ब्राउजरका करोडौँ प्रयोगकर्ताहरु छन् । क्रोम ब्राउजर प्रयोगकर्तालाई ब्राउजरको लेटेस्ट भर्सन अपडेट गर्न आग्रह गरेको छ । गुगलले क्रोमका लागि ह्याकिङ प्रतिरोधी सफ्टवेयर जारी…

विस्तृतमा

एनसेलले ल्यायो तिहार अफर : के छन् सुविधा

काठमाडौं, कत्तिक ८ । एनसेलले तिहार र छठ पर्वको अवसरमा ग्राहकहरुका लागि फोरजीमा डेटा बोनस योजना ल्याएको छ । यो अफर शुक्रबारदेखि लागु भई १५ दिनसम्मका लागि रहने छ । यस अफर अन्तर्गत एक दिन समयावधि भएको ७५ एमबी डेटा…

विस्तृतमा

    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal