Farakkon

News Portal From Nepal, 'Information, Your Rights'



साफ च्याम्पियनसिप एक वर्षका लागि सर्‍यो

१६ असार । १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल एक वर्षका लागि सरेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सदस्य सात राष्ट्र नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटानका फुटबल संघका महासचिवसँग सोमबार भिडियो कन्फरेन्सबाट गरेको छलफलपछि…

विस्तृतमा

रियल म्याड्रिड फेरि शीर्ष स्थानमा

असार १० । स्पेनिस ला लिगामा रियल म्याड्रिड फेरि शीर्ष स्थानमा पुगेको छ । गएराती घरेलु मैदानमा भएको खेलमा मालोर्कालाई २–० ले पराजित गर्दै रियल फेरि शीर्ष स्थानमा पुगेको हो । खेलको ११ औं मिनेटमा मालोर्काका इद्रिसा बाबाले पेनाल्टी क्षेत्र…

विस्तृतमा

बायर्न म्युनिख लगातार आठौं पटक च्याम्पियन बन्यो

असार ३ । बायर्न म्युनिख लगातार आठौं पटक च्याम्पियन बनेको छ । म्युनिखले लगातार आठौं पटक जर्मन बुण्डेसलिगाको उपाधि जितेको छ । गएराति भएको खेलमा वेडर ब्रेमेनलाई १-० ले पराजित गर्दै बायर्नले लिग अन्तर्गतका दुई खेल अगाडी नै यस सिजन…

विस्तृतमा

हाप्कीडो संघ कर्णालीको अध्यक्षमा सल्यानका पुन

सल्यान, चैत ६ । नेपाल मार्सल आर्टस, हाप्कीडो संघ कर्णालीको अध्यक्षमा सल्यानका शेरबहादुर पुन चयन भएका छन् । विहीबार सुर्खेतमा भएको भेलाले पुनको अध्यक्षतामा नौ सदस्य प्रदेश समिति गठन गरेको हो । जसको उपाध्यक्षमा टक्कबहादुर शाही (हुम्ला), सचिव जगत प्याकुरेल…

विस्तृतमा

कपुरकोटमा फेरी पनि रनिङ शिल्ड मावि किमुचौरले जित्यो

सल्यान, फागुन १६ । यस वर्ष पनि सल्यान कपुरकोटको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरले राष्ट्रपति रनिङ शिल्ड जीत्न सफल भएको छ । गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड तथा उपराष्ट्रपति चिल्डे«न गेम प्रतियोगीतामा वडा नं ४ स्थित राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरले…

विस्तृतमा

एसियन च्यालेन्जर ट्रफिमा वेष्टनको सहज जित

भुवन पाण्डे, बुटवल, फागुन १५ । वेष्टन क्रिकेट क्लव बुटवलले एसियन च्यालेन्जर ट्रफिको बिहीबार भएको उद्घाटन खेलमा स्वबिज क्रिकेट क्लब काठमान्डौंलाई ७२ रनले पराजित गरेको छ ।भैरहवाको सिद्धार्थ रंगशालामा टच हारेर व्याटिङ गर्न आएको वेष्टनले १२ ओवरको खेलमा तीन विकेट…

विस्तृतमा

लखन कपको उपाधि सक्सेसलाई

घोराही, फागुन १४ । दाङको घोराही सञ्चालन भएको लखन थापा मगर रनिङ शिल्ड फुटबल प्रतियोगीताको उपाधि सक्सेस क्लब तुलसीपुरले हात पारेको छ । घोराहीको भरतपुर खेल मैदान भएको फाइनल खेलमा घोराहीको युएनबिसीलाई हराउँदै सक्सेसले पहिलो पल्ट उपाधि हात पारेको हो…

विस्तृतमा

विद्यालय स्तरिय टी २० क्रिकेटको उपाधि हिमाल एकाडेमीले जित्यो

लक्ष्मण बस्नेत, फागुन, १३ । दोस्रो डिभाईन टेम्पल ईन्टर स्कुल टी २० क्रिकेट प्रतियोगिताको उपाधि हिमाल एकाडेमी तुलसिपुरले जितेको छ । डिभाईन टेम्पल एकाडेमी तुलसीपुरको आयोजनामा फागुन ८ गतेदेखि अरनिको मैदान तुलसिपुर मा सञ्चालित प्रतियोगिता फागुन १३ गते सकिएको हो…

विस्तृतमा

दाङलाई एक स्वर्णसहित तीन मेडल

दाङ,१२ फागुन । काभ्रेको बनेपा भएको ११ औं राष्ट्रिय जुनियर आईटिएफ तेक्वान्दो प्रतियोगितामा दाङले एक स्वर्णसहित तीन पदक जितेको छ । फागुनको १० र ११ गते भएको प्रतियोगितामा प्रदेश नं. ५ को प्रतिनिधित्व गर्दै सहभागी भएका खेलाडी आयुष्मा गिरीले स्वर्ण…

विस्तृतमा

भोलिदेखि दंगिशरणमा राष्ट्रपति रनिङ शिल्ड

लक्ष्मण बस्नेत, हेकुली, फागुन ११ । दंगिशरण गाउँपालिका स्तरिय दोस्रो तथा १२आंै रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ सोमबार देखिसुरु हुने भएको छ । गाउँपालिकाको आयोजना तथा बिरेन्द्र मवि हेकुलीको संयोजनमा प्रतियोगिता हुने भएको छ । तीन दिनसम्म संचालन हुने प्रतियोगितामा…

विस्तृतमा

    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal