Farakkon

News Portal From Nepal, 'Information, Your Rights'



दाङको फूलबारीमा पहिलो व्यवसायिक फूल खेति (हेर्नुहोस फोटोफिचर)

राजेश खत्री, दाङ, कार्तिक ५ । तुलसीपुर उपमहानगरपालिका १३ फूलबारीको मझघटुवा गाउँमा सयपत्री फूलको खेति गरिएको छ । खेतीमा ५ जना लगानीकर्ताहरु रहेका छन। मनोज बस्नेत, हेमराज बस्नेत, बिनिल केसी, संदिपन रिजाल, सचिन पौडेलले सामुहिक रुपमा फूल खेति गरेका हुन्…

विस्तृतमा

थप २५ विद्युतीय बस खरिद गर्दै सुन्दर यातायात

काठमाण्डौ, कात्तिक ५ । चार बसबाट नेपालमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातले यही वर्षभित्रै थप २५ बस थप गर्ने भएको छ । गत महिना सुरु भएको बस नाफामा गएकाले बस थप्ने योजना बनाइएको हो । डिजेलबाट चल्ने…

विस्तृतमा

तुलसीपुरमा एकै महिनामा सवारी कारवाहीवाट ९ लाख बढी राजश्व सकंलन

यमकला भुसाल, तुलसीपुर,कार्तिक २ । ट्रार्फिक प्रहरी कार्यालय तुलसीपुरले एकै महिनाको अवधिमा तुलसीपुर क्षेत्रवाट मात्रै ९ लाख बढी राजश्व सकंलन गरेको छ । ट्राफिक नियम उल्लघन गर्ने विभिन्न १ हजार ४ सय ८५ सवारी साधनलाई कारवाही गर्दा गत असोज महिनामा…

विस्तृतमा

३ महिनामा ३ करोड बढी राजश्व सकंलन

यमकला भुसाल, तुलसीपुर,कार्तिक १। तुलसीपुर उपमहानगरपालिकाले चाँलु आर्थिक वर्षको ३ महिनाको अवधिमा ३ करोड बढी राजश्व सकंलन गर्न सफल भएको छ । चाँलु आर्थिक वर्ष २०७६÷७७ को साउन महिना देखि असोज मसान्त सम्ममा ३ करोड १९ लाख ६५ हजार १…

विस्तृतमा

बुधबार सबै विदेशी मुद्राको भाउ बढ्यो

काठमाण्डौ,असोज २९ / बुधबार सबै विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ १७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७७ पैसा तोकेको छ । मंगलबार यसको १ को खरिददर ११३ रुपैयाँ ६८…

विस्तृतमा

म्याद गुज्रिएका फर्महरु नविकरणमा सघाउन व्यवसायिको माग

अमरराज आचार्य, दाङ,असोज १५ । प्रदेश नं ५ का मुख्य मन्त्रि शंकर पोख्रेलसंग जिल्लाका व्यवसायिहरुले म्याद गुज्रिएका फर्महरु नविकरणको व्यवस्था गरिदिन माग गरेका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले वुधवार मुख्य मन्त्री पोख्रेललाई ज्ञापन पत्र वुझाउँदै त्यस्तो माग गरेका…

विस्तृतमा

प्याजको भाउ बढ्यो

काठमान्डौंमा किलोको १ सय ३५ रुपैयाँ काठमान्डौं, १३ असोज । प्याजको भाउ सोमबार किलोमा ३० रुपैयाँ बढेको छ । काठमान्डौंको मुख्य थोक बजार कालिमाटीमा आइतबार प्याज किलोको १ सय ५ रुपैयाँ खुद्रा मूल्य तोकिएकोमा सोमबार किलोको १ सय ३५ रुपैयाँ…

विस्तृतमा

सुन भाउ घट्यो

असोज १२। लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आइतबार भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन प्रतितोला ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाला सुन…

विस्तृतमा

दशैँमा नेपाल टेलिकमले दियो अफरै अफर

असोज १२। नेपाल टेलिकमले नेपालीहरुको चाड दशैँकाे उपलक्ष्यमा कम्पनीका सेवाहरुमा छुट उपलब्ध गराएको छ । फोरजी/एलटीई र अन्य सेवाहरुमा विशेष छुटसहितका अफरहरु उपलब्ध गराएको छ । फोरजी/एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । टेलिकमले अर्को सूचना जारी नगरेसम्म…

विस्तृतमा

बिहीबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ बढ्यो

काठमाण्डौ –,असोज ९ ।  बिहीबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ केही बढेको छ । बिहीबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९६ पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ…

विस्तृतमा

    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal