Farakkon

News Portal From Nepal, 'Information, Your Rights'



जिल्लासभाको उद्घाटन मुख्य मन्त्री पोखरेलले गर्ने

दाङ, साउन, २० । दाङको चौथो जिल्ला सभा बुधवार हुने भएको छ । जिल्ला सभाको बुधवार मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।विहान १० बजे जिल्ला समन्वय समितिको हलमा हुने कार्यक्रममा पूर्व सभामुख कृष्णबहादुर महरा प्रतिनिधिसभा सदस्य,…

विस्तृतमा

कोरोना संक्रमण रोक्न विज्ञसँग परामर्श गर्दै प्रधानमन्त्री

काठमाडौँ, साउन २० । संघीय राजधानी काठमाडौंंसहित देशभर कोरोना संक्रमण बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसँग सामूहिक परामर्श गर्दै छन्। समुदायमै कोरोना फैलिएर भयावह अवस्था आउन सक्ने भन्दै सर्वस्त्र चिन्ता व्यक्त गर्न थालिएपछि प्रधानमन्त्री ओलीले भावी रणनीति तय गर्न मंगलबार…

विस्तृतमा

काँग्रेसले ५० बढी अग्रज नेतालाई सम्मान गर्यो

तुलसीपुर, साउन १८ । नेपाली काँग्रेस क्षेत्र नम्वर ३ (क) को आयोजनामा आइतवार अग्रज नेताहरूलाई सम्मान गरिएको छ । नेपाली काँग्रेसमा रहेर पार्टीको लागि अनवरत रुपमा अहम भूमिका निर्वाह गरेका अग्रज नेताहरूलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ ।…

विस्तृतमा

निर्मला काण्ड अनुसन्धानका ८ प्रहरी अधिकारीले सफाई पाए

धनगडी, साउन १५ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानका क्रममा मुद्दा खेपेका मध्य आठ जना प्रहरी अधिकारीलाई कञ्चनपुर जिल्ला अदालतले सफाइ दिएको छ। बिहीबार न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्टसहित मुद्दा…

विस्तृतमा

सल्यानमा नेकपाका १५० कार्यकर्ता काँग्रेसमा पार्टी प्रवेश गरे

नविन पौडेल, सल्यान, साउन १५ । सल्यानमा एकै पटक ठूलो संख्यामा नेकपाका नेता कार्यकर्ता नेपाली काँग्रेस पार्टीमा पार्टी प्रवेश गरेका छन् । १ सय ५१ जना नेकपाका नेता कार्यकर्ता उक्त पार्टी परित्याग गरि नेपाली कांग्रेस पार्टीमा पार्टी प्रबेश गरेका हुन…

विस्तृतमा

प्रक्रिया विपरित सञ्चालित क्रसर उद्योग वन्द गर्न माग गर्दै अदालतमा निवेदन

तुलसीपुर, साउन १३ । प्रक्रिया विपरित सञ्चालित क्रसर उद्योगहरु वन्द गर्न माग गर्दै उच्च अदालत तुलसीपुरमा मंगलवार एक युवाले निवेदन दिएका छन् । घोराही उपमाहानगरपालिका वडा नं. १३ निवासी ३७ बर्षीय प्रेम बुढाले दाङको देउखुरी क्षेत्रमा सञ्चालित २४ वटा क्रसर…

विस्तृतमा

कपुरकोटमा स्थानीय सुशासन प्रवद्र्धनका लागि प्रतिवद्धता बैठक

सल्यान, साउन १३ । स्थानीय सुशासन प्रवद्र्धनका लागि सल्यानका स्थानीय सरकारले रचनात्मक सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । दलित विकास समाज सल्यानले सञ्चालन गरेको सुशासनमा नागरिक सहभागीता कार्यक्रमका बारेमा जानकारी दिन आयोजना गरिएको समन्वय बैठकमा जिल्लाका गाउँपालिकाहरुले यस्तो प्रतिवद्धता जनाएका…

विस्तृतमा

पूर्वमन्त्री सुनिल थापा लगाएतका नेताहरु काँग्रेसमा पार्टी प्रवेश गरे

काठमाडौं,साउन १३ । पूर्ब मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीमा महामन्त्री सुनिल थापा लगाएत ३१ जना मंगलवार नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो एक कार्यक्रमबीच सभापति शेरबहादुर देउवाले थापालाई कांग्रेसको सदस्यता प्रदान गरेका हुन…

विस्तृतमा

नेकपाको स्थायी कमिटी बैठक स्थगित

काठमाण्डौ,साउन १३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठक स्थगित गरिएको छ । आज मंगलवार बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालय बैठकको निर्णय र निर्देशनअनुसार प्रस्ताव तय गर्न बाँकी…

विस्तृतमा

कांग्रेसले ग¥यो गोविन्दराज जोशीसहित ३ जनालाई कारवाही

काठमाडौं, साउन ११ । नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन जनालाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ। कांग्रेस अनुशासन समितिको शनिबारको बैठकले तनहुँका जोशी, कैलालीका पुष्करनाथ ओझा र डडेलधुराका रामबहादुर विष्टलाई कारवाही गरेको हो। जोशीलाई तनहुँमा वरिष्ठ नेता…

विस्तृतमा

    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal