Farakkon

News Portal From Nepal, 'Information, Your Rights'



जव पुनम र हेमन पोखिए, तव आकाँशपनि पोखियो

नवीन अभिलाषी, घोराही, माघ २५ । गजलकार पुनम थापा पहिलो पटक स्टेजमा पुगेर गजल बाचन गर्दै थिइन । गजलहरुका शेरहरु बाचन गर्दा बाहिर पानी प¥यो । आकाश गड्याङगुडुङ ग¥यो । तर कार्यक्रम रोकिएन । उदाहरण समूह, नेपालले आयोजना गरेको जश्न…

विस्तृतमा

म ! म को हुँ ?

भान्सा कोठाबाट आमा ठूलो स्वरले कराउँन थाल्नुहुन्छ, बिहानको ८ बजि सक्यो उठ्न पर्दैन, कति सुत्या, अल्छि, कोरि, फटाह। रातभरी के के गर्दै बस्छ। एकाबिहानै आमाको धोनी कानका जालिमा गुन्जिदिदाँ म बिउँझिन्छु। मोबाईल पनि स्विच अफ पो भएछ मेरो हिजो फिल्म…

विस्तृतमा

ईन्टर स्कुल फुटसलको उपाधी पब्लिक ज्ञानज्योतीलाई

लक्ष्मण बस्नेत ,तुलसीपुर,१९ पुस । तुलसीपुरमा सञ्चालित दोश्रो ईन्टर स्कुल फुटसल प्रतियोगिता ९२०७६० को उपाधी पब्लिक ज्ञानज्योती तुलसीपुरले हात पारेको छ । तुलसीपुर युथ क्लबको आयोजनामा तुलसीपुर ६ स्थित द लेगेण्ड फुटसल ग्राउन्ड तुलसीपुरमा शनिवार सम्पन्न फाइनल खेलमा तुलसी आवासिय…

विस्तृतमा

तुलसीपुरमा लैगिंक समानता नितिको आवश्यक विषयक २ दिने कार्यशाला गोष्ठी सुरु

यमकला भुसाल,तुलसीपुर,२ मंसिर ।  लैगिंक समानता नितिको आवश्यक विषयक कार्यशाला गोष्ठी सोमवारदेखि तुलसीपुरमा सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना एवं महिला पुर्नःस्थापना केन्द्र (ओरेक) दाङको सहकार्यमा कार्यशाला गोष्ठी सुरु भएको हो । कार्यक्रममा…

विस्तृतमा

ओमानमा २०५औँ भानुजयन्ती मनाइयो

ओमान,असार २८ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज ओमान च्याप्टरले भानु जयन्ती मनाएको छ । शुक्रवार १२ जुलाई २०१९ का दिन अलरिफ होटेल गोब्रामा एक साहित्यिक कार्यक्रम गरेर २०५औँ भानुजयन्ती भब्यताका साथ मनाइएको हो । समाजका अध्यक्ष सुशील पुन (विरही)को अध्यक्षता…

विस्तृतमा

मदन पुरस्कारका लागि छानिए ७ कृति

काठमाडौं, असार २५। ‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा परेका छन् । यसको राशि २ लाख रुपैयाँ छ । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले प्राप्त २५७ कृतिमध्ये ७ वटालाई छनौट समितिको सिफारिसमा सर्ट लिस्टिङ गरिएको जनाएका छन् ।…

विस्तृतमा

विप्लव र बिनिताको दमदार गजल वाचन

कविता कोरियोग्राफीमा पीएचडी गरेका डा. विप्लव ढकाल र अर्का साहित्यकार बिनिता कार्कीले दमदार गजल तथा कविता प्रस्तुत गरेका छन् । काव्य मुशायरा परिवारले काठमाडौको थापागाउँस्थित कुञ्ज थिएटरमा आयोजना गरेको गजल र कविता वाचनको सत्रौं श्रृंखलामा उनीहरु गुञ्जिएका हुन् । नयाँ…

विस्तृतमा

फन्काे मारेर फेरि हेर नयाँ वर्ष आयो 

गजल फन्काे मारेर फेरि हेर नयाँ वर्ष आयो वसन्त बागसँगै छहत्तर सहर्ष आयो ।। बिते तीता मीठा पल फेरि बितिरहनेछन् बाेकेर विकासकाे रेखा मिठाे सङ्घर्ष आयो ।। लता लहरा नव नव, हेर पालुवा नव छरेर दिगदिगन्त सृष्टिमा लाै हर्ष आयो  ।। काेकिल…

विस्तृतमा

कपिलका शब्दमा नयाँ वर्ष

कविता बसन्तकाे नयाँ पालुवा चिरबिर चिरबिर चरिहरुकाे अावाज रङ्गीबिरङ्गी मान्छेहरुका अनुहार अाकासमा बादल भरिए जस्तै भरिएका छन् नयाँ बर्षका खुसीहरु, साटासाट गर्दै एकअापसमा माया र ममता रमाउदैछन् अामाबुवा दाजुभाई र दिदिबहिनीहरु मिठाे मिठाे परिकारहरुकाे सुगन्ध मिठाे मिठाे फूलहरुकाे बास्ना साच्चीकै…

विस्तृतमा

नारी

डिला अधिकारी कोखबाट फालिन्छ आजै नारी बेचिन्छ बजारमा आजै नारी काटिन्छ नारी कुरा चोक–चोकमा नारी कै मुल्य बजारमा थोक–थोकमा चार पर्खालको थुनामा पारी राख्दछन् र भन्छन् हाम्री बुहारी मन्दिरमा गए शक्ति देवी रे ! घरभित्रै कुटिन्छे, लुटिन्छे वा नारी रे…

विस्तृतमा

    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal