२०८१ बैशाख २२ गते शनिवार

लाखे नाच

दाङ, भदौ ७ । दाङ तुलसीपुर उपमहानगरपालिका ११ बेल्टाकुरामा बिगत ४० वर्ष देखि लाखे नाच संस्कृति जगेर्ना गदै आइरहेको छ । कृष्ण जन्मास्टमीको अवसरमा पारेर परम्परागत लाखे नाच देखाएको छ । तस्बिर : राजेश खत्री

प्रकाशित मिति : २०७६ भाद्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *