२०८१ बैशाख २२ गते शनिवार

प्रतिष्ठानमा युरो सर्जरी सेवा प्रभावकारी बन्दै

घोराही, असोज ३ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरो सर्जरी सेवा सुरु भएपछि प्रभावकारी बन्दै गएको छ ।

युरो सर्जन डा. प्रवोध रेग्मीले आफु गृह जिल्ला दाङ आइसकेपछि उक्त सेवा सुरु गरेपछि प्रभावकारी बन्दै गएको हो ।

रेग्मीले किड्निमा भएको पत्थरी भएका हालसम्म झण्डै ४० जना बिरामीको सफल अप्रेसन गरेको बताए ।

युरो सर्जरी सेवा सुरु भएपछि प्रतिष्ठानमा प्रोष्टेडसहीत पिसाव सम्वन्धि सबै सेवा र प्रोष्टेड विरामिले पाउने प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिए ।

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *