२०८१ बैशाख २० गते बिहिवार

सत्य

सफल भन्नु त्यो रहेछ 

जसलाइ हामी खोज्छौ

सफलता नै त्यहि रहेछ 

जसलाइ हामी रोज्छौ

उचाइले नाप्ने रहिछ 

गहिराइको तला

बाँस जति बढेपनि 

भित्र खोक्रो होला 

गहिराइमा डुब्नलाई 

चाहिदो रहिछ कला 

कलाले नै जिन्दगीलाइ 

पार्छ झलमल 

सुर्य कति टाढा रहिछ 

चन्द्र कति नजिक 

कदम कदम साथ पाए 

सफलता झन अधिक 

काडा बन्नेहरु आफै 

खुशी कहिले हुन्नन

उचाइको सगरमाथा 

तिनले कहिले छुन्नन

आफ्नै  सोच वेग बने 

काम बन्छ सारा

सत्य त्यही  हो 

जिवनको  बोक्ने अभिभारा ।।

प्रकाशित मिति : २०८० माघ २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *