२०८१ बैशाख २३ गते आइतवार

लुम्बिनी र काठमाडौंको खेल १७ ओभरमा घटाइयो

काठमाडौं ,पुस २० । नेपाल टी-२० लिग अन्तर्गत काठमाडौं नाइट्स र लुम्बिनी अलस्टार्स बीचको खेल १७ ओभरमा घटाइएको छ।

म्याच अम्पायरले मैदान चिसो भएका कारण समयमा टस हुन नसकेपछि ओभर घटाइएको हो । ८ ः ३० मा हुनु पर्ने टस ९ ः १५ मा भएको छ ।

बुधबार हुने पहिलो खेलमा लुम्बिनीले टस जितेर ब्याटिङ गर्दैछ । साढे ८ बजे खेल सुरु हुने भनिए पनि काठमाडौंका खेलाडी ८ ः  ५० मा मात्र मैदान आइपुगेका थिए ।

खेल ९ ः ३० बाट सुरु भएको छ ।

 

प्रकाशित मिति : २०७९ पुष २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *