२०८२ जेष्ठ ३० गते शुक्रवार

नेपालमा थप ११९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

काठमाडौं ,भदौ २९ । नेपालमा थप ११९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

४ हजार ८४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ८९ जना तथा एन्टिजेनबाट ३० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३० जना सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार १९१ पुगेको छ ।

यही अवधिमा खोप लगाएको तथ्याङ्क प्राप्त नभएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *