२०७७ कार्तिक १५ गते शनिवार

स्वरकी धनी विषाखा शाहीलाई जिताउ अभियान दाङमा सुरु

शिवु खनाल,
देउखुरी, फागुन २।
दाङकाे लमही नगरपालिका वडा नम्बर ५ लमही नगरपालिका वडा नम्बर ५ निवासी विषाखा शाहीले गायन क्षेत्रमा भाेटकाे सहायोग मागेकी छिन । ५ नम्बर प्रदेश नेपाल राष्ट्रिय अभिभावक संघ, संस्थागत विद्यालयका संयाेजक भु-माण्डव केसी र लमही नगरपालिका वडा नम्बर ५ निवासी समाजसेवी निरन्जन थापा हाल क्यानाडा सहयाेगमा आयाेजना गरेकाे पत्रकार सम्मेलन गरेकाे कार्यक्रममा नव गायिका शाहीले गित मार्फत भाेटकाे  सहयोग मागेकी हुन् । आफ्नो  माेबाईलको म्यासेज बक्समा गई ठूलाे अक्षरमा NGI BS16 टाईप गरि 33001 मा SMS पठाईदिनु हुन् सबैमा अपिल गरेकी छिन ।

विषाखा शाहीकाे (बुवा) राजु शाहीले आफ्नो सांगितिक क्षेत्रमा त्यती चर्चा नभएकाे भन्दै, आज आफ्नै छाेरी याे स्थानमा पुग्दा साच्चै सांगितिक क्षेत्रमा आफुले फक्ड्काे मारेकाे बताए ।

पाेखरामा जारी नेपाल गाेल्डेन आईडलमा अहिले सुपर मेघा राउण्ड पार गरेकाे र भाेट गरि टपटेन सुपर राउण्डमा प्रवेशकाे लागि भाेटकाे अपिल  गरेकी हुन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *